जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १४:१६

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित


काठमाडौं, २७ चैत । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गरी पार्टीबाट निलम्बन गरेको जानकारी दिनुभएको हो ।