जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १०:०१

मदन-आश्रित स्मृति दिवसमा जे देखियो (फोटोफिचर)


काठमाडौं, जेठ ३ । आज जेठ ३ अर्थात मदन-आश्रित दिवस । आजकै दिन २०५० सालमा नेकपा एमालेका तात्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र कुसल संगठन जीवराज आश्रितको दासढुुंगामा रहस्यमय जीप दुर्घटनामा परी हत्या भएको दिन ।

मदन-आश्रिम स्मृति दिवसमा आज नेकपा एमालेले मलननगर बल्खुमा बिशेष कार्यक्रमको आयोजना गरी नेताद्वयलाई स्मरण गर्दै उहाँहरुले देखाएको बाटोमा अघि बढने प्रण गरेको छ । अध्यक्ष केपी शर्मा ओलीदेखि उपस्थित सवै नेता कार्यकर्ताले मदनको सपना पूरा गर्ने अठोट पनि गर्नुभएको छ ।