जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १६:२४

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)


काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । यसअघि विहान सरकारले नीति तथा कार्यक्रम पास गरेको थियो ।https://hr.parliament.gov.np/np/parliamentLive