काठमाडौं, ५ जेठ । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता घटाई विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा कार्वनउत्सजर्न कम गर्न यातायात क्षेत्रमा नविकरणीय उर्जा प्रयोग गर्ने उल्लेख गरेको हो ।
पेट्रोलिय पाइपलाइनको विस्तार र न्युनतम भण्डारणको कार्यक्रमलाई पनि सँगै अघि राखेको छ ।













प्रतिक्रिया दिनुहोस्