काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ माग्नुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारेमा जानकारी माग्नुभएको हो । ‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले प्रश्न गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्