जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १७:४५

रसायनिक मलका लागि ३० अर्ब अनुदान : अर्थमन्त्री महत


काठमाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गर्नुभएको छ । आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिनुभएको हो ।

उहाँले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाउनुभएको छ । मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उहाँले जनाउनुभयो ।