काठमाडौं, २२ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ । यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्