जनता टाइम्स

३ असार २०८०, आईतवार १०:४३

अबिरल बर्षासँगै आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा ठूलो संख्यामा धनजनको क्षती, २६ जना बेपत्ता


विराटनगर, असार ३ । गएराति परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ । अहिलेसम्म बाढी पहिरोमा परी कोशी प्रदेशका विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन भने एक जनाको मृत्यु भएको छ ।

यस्तै बिभिन्न जिल्लामा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन । बाढी नघटेको कारण उद्धारमा समेत कठिनाइ भइरहेको छ ।

यी हुन क्षतीका बिवरण