काठमाडौ, १७ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।













प्रतिक्रिया दिनुहोस्