काठमाडौं, असार २६ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनामा संलग्न भएको अभियोगमा प्रहरीले थप दुईजना पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पूर्व नायवसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।













प्रतिक्रिया दिनुहोस्