डोटी, २ साउन । डोटीमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाँको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।













प्रतिक्रिया दिनुहोस्