काठमाडौं, साउन ७ । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिबार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्