जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १८:२५

खेलकुद महासंघकी उपाध्यक्ष नन्दा बस्याल कोरियामा बनिन बिजेता


काठमाडौं, साउन ७ । नेपाल खेलकुद महासंघकी केन्द्रीय उपाध्यक्ष एवं तेक्वाण्डोका अन्तराष्ट्रिय खेलाडी नन्दा बस्यालले कोरियामा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको छ ।

खेलकुद महासंघका अनुसार बस्यालले प्रतियोगितामा सवैलाई पराजीत गर्दै प्रथम स्थाल हासिल गर्नुभएको हो ।