काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गर्नुभएको हो ।















प्रतिक्रिया दिनुहोस्