काठमाडौं, साउन ३० । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षब बशन्त कुँवरले आज एकैपटक १ हजार २२ जना इन्स्पेक्टरहरुको सरुवा गर्नुभएको हो ।
लामो समयदेखि रोकिएको प्रहरी निरीक्षक सरुवाको निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा सुची













प्रतिक्रिया दिनुहोस्