जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १२:४४

तस्बिरमा त्रिशुली नदीमा खसेको यात्रुवाहक बस


धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ । काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।