दोलखा, कात्तिक ६ । विगु गाउँपालिका वडा नम्बर–२ ओराङमा आज मबार साँझ बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विगु–१ लामाबगरको जगतबाट देउलाङतर्फ जाँदै गरेको बोलेरो राईबेटारमा दुर्घटना हुँदा स्थानीय बालमाई तामाङ र चिनीमाया तामाङको मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाईते भएका छन् ।
घाईतेहरुको उद्धार गरेर उपचारका लागि पठाईसकिएको छ ।













प्रतिक्रिया दिनुहोस्