जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १८:३४

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ


कपिलवस्त, १५ कात्तिक । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।