काठमाडौं, कात्तिक १६ । आइसिसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत ओमानको सातौं विकेट गएको छ । अबिनाश बोहोराले १४.४ ओभरमा तेस्रो विकेट लिएसँगै७ विकेट गएको हो। ओमनले सय रन पूरा गरेको छ ।
यस्तै ओमानविरुद्ध सन्दिप लामिछानेले २, सोमपाल कामीले २, करन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् । अहिले ओमान १४.४ ओभर सकिदा ७ विकेटको क्षतीमा सय रन बनाएको छ ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।













प्रतिक्रिया दिनुहोस्