काठमाडौँ, २० कातिक । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।
उहा सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत हुनुहुथ्यो। चर्चित टिकटकर रहेकी उहाँ पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित बन्नुभएको थियो । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्