बझाङ, २४ कात्तिक । बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको बुङ्गल नगरपालिका–५ पौटाको कालङ्गा हाइड्रोपावरको मुल नहरमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।
मृतकको पहिचान खुल्न भने बाँकी रहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्