जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार १६:५८

प्रसाईका ५० भन्दा बढी समर्थक पक्राउ


काठमाडौं ८ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईं ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् । काठमाडौंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।