जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार ११:२४

नेपाल आयल निगमले विभिन्न पदमा माग ३१ कर्मचारी


काठमाडौँ,  मंसिर १५ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।

निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो ।

यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।

हेर्नुस् सूचना