जनता टाइम्स

१७ माघ २०८०, बुधबार २१:२६

बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।