जनता टाइम्स

३ बैशाख २०८१, सोमबार २१:०६

पेट्रोल-डिजेल र मट्टितेलको मूल्य बढ्यो (सूचीसहित)


काठमाडौं, बैशाख ३ । नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज बसेको निगमको सञ्चालक समिति बैठकले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।