जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार ००:४६

प्रधानमन्त्री दाहाल सहभागी भारतीय प्रधानमन्त्री मोदीको शपथमा जे देखियो (फोटोफिचर)


काठमाडौं, जेठ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुनुभएको छ । आइतवार भएको शपथमा प्रधानमन्त्री दाहाल नेपालको तर्फबाट सहभागी भई बधाइ दिनुभएको हो ।