जनता टाइम्स

३२ जेष्ठ २०८१, शुक्रबार १६:३३

सदनमा उठेको विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं, जेठ ३२ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा सून्य आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो।