काठमाडौं, असार ६ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच रोचक सवाल–जवाफ भएको छ ।
सांसदहरूले राखेको प्रश्नको उही शैलीमा जवाफ दिएर प्रधानमन्त्री दाहालले रोचकता प्रदान गर्नुभएको हो । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री–सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।
सो क्रममा आज विभिन्न दलका १० सांसदले प्रधानमन्त्री दाहालसँग बजेटदेखि थारु आन्दोलनसम्मका बिषयसहित अन्य समसामयिक विषय, सरकारका काम कारबाहीलाई लिएर प्रश्न सोधेका थिए भने प्रधानमन्त्रीले जवाफ दिनुभएको थियो ।
पढनोस सांसद–प्रधानमन्त्रीबीचको सवाल–जवाफ
प्रतिक्रिया दिनुहोस्