जनता टाइम्स

१६ असार २०८१, आईतवार १५:१२

अर्बौँ रूपैयाँ अपचलन गर्ने लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ


काठमाडौं, असार १६ बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँससहकारीका अध्यक्ष कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको

अध्यक्ष अमरदास श्रेष्ठ कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालयको टोलीले पक्राउ गरेको हो यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीपक्राउ परेका थिए

बचतकर्ताले सहकारीले पैसा फिर्ता नगरेपछि दिएको जाहेरी गत चैत गते दर्ता भएको थियो सहकारीका २२ हजार बचतकर्ता छन् ७६ वर्षीय अध्यक्ष श्रेष्ठ वर्षदेखि लालिगुराँसको अध्यक्षरहेका छन् ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालिगुरासँमा सचिवनियुक्त भएका थिए

उनी उपाध्यक्ष हुँदै पछि अध्यक्ष बनेका हुन भन्डारी २०५६ सालमा लालिगुरासँ प्रवेश गरेका थिए म्यानेजरबाट जागिर सुरू गरेका उनी हाल सीईओ सचिव दुवै पदमा थिए

भण्डारी २०६६ २०७६सालमा दुईपटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा रहेका थिए यस्तै राष्ट्रियसहकारी महासंघमा वर्ष वरिष्ठ सञ्चालकका रूपमा काम गरेको काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरकोपुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल सञ्चालकसदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरी सार्वजनिक गरेको

उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको अर्ब ३० करोड रकम अपचलन गरेको आरोप सहकारीको सञ्चालक समिति लेखा समितिका जनालाई पक्राउ गर्न ललितपुर अदालतलेअनुमति दिएको थियो