जनता टाइम्स

१६ असार २०८१, आईतवार १५:२७

नेकपा एसको महाधिवेशनमा गएनन एमाले अध्यक्ष ओली, यस्तो छ कारण


काठमाडौं, असार १६ नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनलाई नेकपाएमालेले बहिष्कार गरेको

आफैबाट अवैधानिक रूपमा अलग भएर करिब वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनकोउद्घाटन सत्रको कार्यक्रम एमालेले बहिष्कार गरेको हो

नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपासभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी हुनुहुंछ