सिन्धुपाल्चोक, असार ३१ । निरन्तरको बर्षाको कारण सिन्धुपाल्चोकको इन्द्रावती र भोटेकोशी नदीका सहायक खोलाहरुमा आएको बाढीले निक्कै क्षति भएको छ ।
बाढीले पाचपोखरीको झोलुङ्गे पुल बगाएको छ । बाह्रविसे स्थित खागदल खोलाले बस्तिमा क्षती पुर्याएको छ । प्रहरीका अनुसार त्यहाको वेलिबृज बगाएको छ । पुल बगाएपछि जनताको आवजजावत समस्या उत्पन्न हुन पुगेको छ।
प्रतिक्रिया दिनुहोस्