जनता टाइम्स

३१ असार २०८१, सोमबार ०९:४९

एमालेले तय गर्यो मन्त्रीको नाम, अर्थमा बिष्णु पौडेल, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, असार ३१ नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगोलगाएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम तय भएको हो

एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारीउपाध्यक्ष विष्णु पौडेलले सम्हाल्ने हुनुभएको

यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सरकारकोप्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालयसम्हाल्दैछन् राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्रीको जिम्मेवारी पाउनु भएको

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई,  रक्षा मन्त्रालयमा मानवीर राईलाई जिम्मेवारी दिन लागिएको एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन्

उद्योगमन्त्री दामोदर भण्डारी भूमि व्यवस्थासहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन