जनता टाइम्स

३१ असार २०८१, सोमबार १३:०९

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ (फोटोफिचर)


काठमाडौं, असार ३१ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथलिनुभएको

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिनुभएको हो उहाँलाई राष्ट्रपतिरामचन्द्र पौडेलले शपथ खुवाउनु भयो