काठमाडौं, साउन ३ । भारी बर्षाका कारण काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । पानी जमेपछि सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।
काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्