काठमाडौं, साउन ३ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश बिश्वम्भर श्रेष्ठले नवनियुक्त महान्यायाभिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
बडाललाई बुधवार प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति पौ८ेलले महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । नवनुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्