काठमाडौं, साउन ९। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ ।
दुर्घटनापछि विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्