काठमाडौं, ३ भदौ । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुट्नुभएको छ । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा हुनुभएको हो ।
नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उहाँ पक्राउ पर्नुभएको थियो । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्