जनता टाइम्स

२४ कार्तिक २०८१, शनिबार ०९:५९

गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरण, अव सातामा तीन नियमित उडान


भैरहवा, कात्तिक २४। जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । महाप्रबन्धक तिवारीका अनुसार जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।