काठमाडौं , १६ मंसिर। नेपाल आयल नगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।
बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
यस्तो छ नयाँ मूल्य

प्रतिक्रिया दिनुहोस्