काठमाडौं, वैशाख २४
अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा यहा मा गएर हेर्न सकिन्छ ।
डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । नतिजा नेपाली समय अनुसार राति ९:४५ बजे प्रकाशन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्