सोलुखुम्बु, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु आइपुग्नुभएको छ ।
ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के आइपुग्नु भएको हो ।
सो सडकको उदघाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका २ स्थित सूर्केमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्