जनता टाइम्स

२१ पुष २०८१, आईतवार १४:२५

एमालेभित्र मौलाएको गुटबन्दीप्रति कठोर रुपमा प्रस्तुत भए अध्यक्ष ओली, यस्तो छ चेतावनी (प्रतिवेदनको पूर्णपाठ)


काठमाडौं, पुस २१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य गरेर आफू नेतृत्वको सरकार गठनपछि प्रतिक्रियावादीमा छाएको छटपटीदेखि पार्टीमा मौलाउन थालेको गटबन्दीसम्मलाई मसेटदै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

पतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बटमलाइन समेत सुनाउनु भएको छ ।