काठमाडौं, पुस २३। काठमाडौं उपत्यकासहित आसपासमा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ५.५० बजे ५. ३ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले धेरैबेर हल्लाएको थियो । भूकम्पले धेरैबेर हल्लाएको थियो । केही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन । भूकम्पको केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन।
प्रतिक्रिया दिनुहोस्