जनता टाइम्स

४ चैत्र २०८१, सोमबार २०:०७

केयूको उपकूलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त


काठमाडौं, चैत ४ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकूलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त हुनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई केयुको उपकूलपति नियुक्त गरेको हो । वाग्ले सोही बिश्वबिद्यालयमा आवद्ध रहनुभएको थियो ।