काठमाडौं, १५ चैत्र । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका ती व्यक्तिको सनाखत भएको छैन । तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा रावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

प्रतिक्रिया दिनुहोस्