काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । आइतबार साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । बर्ताैलाका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकले गणतन्त्रबिरुद्ध राजावादीले बोलेको धावासहित मुलुकमा अराजकता मच्चाउने खोजिएको बिषयमा समान धारणा तय गर्ने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्