जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १६:०२

नेपाली कलाकारको भाइटीका (फोटोफिचर)


काठमाडौं , कात्तिक १२ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका नेपाली कलाकारले पनि मनाएका छन् । रेखा थापा, भुवन केसी, अनमोल केसी, स्वेता खड्का, हेमन्त शर्मा, कमल खत्री, निर्मल शर्मा लगायतले भाइटीका लगाएका छन् ।