काठमाडौं, चैत २३ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फर्कनु भएको छ ।
प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय किमानस्थलमा अवतरण गर्नुभएको हो । बिमानस्थलमा उत्रदा प्रधानमन्त्री ओलीलाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्