काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरूले उत्सवका रूपमा मनाएका छन ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष नेताहरू सहभागी हुनूभएको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्