जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार २१:३१

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित


काठमाडौं, १७ वैशाख ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।